के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

Published

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

रोचक भिडिओ छोड्नुहोस् र जारी राख्नुहोस्

रोचक भिडिओ

  • ९५० मिटरको उचाइमा हट एअर बलूनमाथि साइकल चलाउँदै
  • भारतमा चितुवाको आक्रमणबाट बल्लतल्ल बचे मदिरा पसलका कर्मचारी
  • भारतमा 'कक्रोच जनता पार्टी’को प्रदर्शनका सहभागीलाई ‘एप’बाट खाना
  • चीनमा तालमा प्रतिबिम्ब देखिँदा आकाशमै गाडी चलाएको जस्तो भ्रम
  • फ्रान्सको प्यारिसको लुभ्र म्यूजीअमको ग्यालरी जवाहरात चोरीपछि फेरि खुल्यो
  • नाइजिरियाकी स्नेक गर्ल
  • स्काइडाइभिङ गरेर १०५औँ जन्मदिन मनाउने वृद्ध
  • अमेरिकामा आगो लागेको कारबाट मानिसको उद्धार गर्दै प्रहरी
  • विश्‍वकप फुटबल फाइनल हारेपछि प्रहरीलाई ढुङ्गा हान्दै आर्जेन्टिनाका 'फ्यान'
  • स्पेनले दोस्रो पटक विश्वकप जितेपछि हर्षोल्लास
  • चीनमा पहिरोले भवन भत्काउँदा कारको क्यामराबाट खिचिएको दृश्य
  • अमेरिकामा आगलागी भएको ठाउँमा परेवालाई 'अक्सिजन'

धेरै रुचाइएको