तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
९५० मिटरको उचाइमा हट एअर बलूनमाथि साइकल चलाउने युवा
अस्ट्रियाका एक ३० वर्षे युवाले हालै बल्गेरियामा ९५० मिटरको उचाइमा हट एअर बलूनमाथि साइकल चलाएर कीर्तिमान बनाएका छन्।
एलिआस श्वार्ज्लरले ९५० मिटरको उचाइमा 'ट्रेल बाइक' चलाएपछि 'डबल फ्रन्ट फ्लिप' गरेका थिए।
उनी त्यसपछि प्याराशूटबाट सुरक्षित रूपमा जमिनमा ओर्लिएका थिए।
उनको करतबलाई संसारकै यस किसिमको पहिलो मानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।